लमजुङमा कुनै पनि जनप्रतिनिधि रोजेनन् नयाँ दल

लमजुङमा कुनै पनि जनप्रतिनिधिले फुटेर बनेको राजनीतिक दल नरोजेको पाइएको छ । निर्वाचन आयोगले फुटेको दल रोज्न मंगलबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा ५ बजेबाट सकिएको र कोही पनि नयाँ राजनीतिक दल रोज्न नआएको...

समान समाचार