दमका रोगीले के खाने ? के नखाने ?

दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । स्वास फेर्ने नली नै सङ्कुचित हुन्छ । श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो...

समान समाचार