लोकतान्त्रिक शक्ति दाबी गर्ने कांग्रेसको सरकारमा बोल्न पनि नपाइने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने र भारतको विरोध गर्नेलाई जेलहाल्नेसम्मको चेतावनी दिँदै गृहमन्त्रालयले केहीदिनअघि विज्ञप्ति निकाल्यो । गृह मन्त्रालयले भदौ १८ र २० गते विज्ञप्ति जारी गरेर नागरिकलाई दुई देशीय सम्बन्धमा आँच आउने गरी सडकमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको थियो । सरकारको त्यो कदमको अधिकारकर्मी र...

समान समाचार