एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताउनुभयो । निरन्तर मुलुक र जनताको...

समान समाचार