आजबाट सुरु सङ्घीय संसद् अधिवेशन

सङ्घीय संसद् अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभाको नवौँ र राष्ट्रिय सभाको दसौँ अधिवेशन आज अपराह्न ४ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एक साथ सुरु हुने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको भोलिको बैठकमा अघिल्लो अधिवेशन अन्त्य भएपछि जारी भएको अध्यादेश पेस हुने कार्यसूची रहेको सङ्घीय...

समान समाचार