यसपटक केही रोचक दृश्य संसदमा बैठकमा, नयाँ दल कस्तो होला पहिलो दिनको संसद अधिवेशन ?

संघीय ससंदको अधिवेशन आजबाट शुरु हुँदैछ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनभएपछि पहिलो पटक बस्न लागेको संसद अधिवेशनमा विगतमा भन्दा यसपटक केही रोचक दृश्य भने देख्न सकिने छ । यसअघि संघीय संसदमा चार वटा राष्ट्रियसहित ७ दलको प्रतिनिधित्व थियो । तर यो अधिवेशनमा दलको संख्या बढेर नौ...

समान समाचार