संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज सुरु हुँदै (कार्यसूचीसहित)

संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्। 

समान समाचार