कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एस) मा सनाखत गरे

नेकपा एमाले विभाजनपछि कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको छन् । मङ्गलवार सनाखतको अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेका हुन् । निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार एक जना नगर प्रमुखसहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् । अध्यक्ष माधव...

समान समाचार