कोरोना बिमा दाबी भुक्तानी नगर्नुको कारण पेस गर्न उच्च अदालत विराटनगरको आदेश   

उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी नगर्नुको कारण माग विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमवार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो। 

समान समाचार