शिक्षा दिवस कहिले मनाउने ?

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन (इस्तिहार) जारी भएको दिन माघ ८ गते शिक्षा दिवस मनाउने प्रस्ताब मन्त्रिपरिषद्मा...

समान समाचार