अछामका २७ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

पार्टी परिवर्तन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अन्तिम दिनसम्म अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् । सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर समाजवादीमा सनाखत गर्नेमा एक नगरप्रमुख, एक नगरउपप्रमुख, दुई वडा अध्यक्ष रहेका छन् । यस्तै तीन...

समान समाचार