जाजरकोटमा १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् । जाजरकोटका सात स्थानीय तहमध्ये तीन स्थानमा एमालेले प्रमुख पद जितेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरूमा छेडागाड नगरपालिका–१...

समान समाचार