एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली

गण्डकी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन्। नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा हिजो (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए ।...

समान समाचार