बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

एजेन्सी- बेलारुसका विपक्षी नेता ११ बर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ । कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन् । गत वर्ष...

समान समाचार