दुई जनप्रतिनिधिले मात्रै तेह्रथुममा रोजे एकीकृत समाजवादी

तेह्रथुममा एक जना गाउँपालिका अध्यक्ष र एक जना वडा अध्यक्षले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । आठराई गाउँपालिका अध्यक्ष मानबहादुर कन्दङवाले जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा उपस्थित भई एकीकृत समाजवादी पार्टीका पक्षमा मंगलबार सनाखत गर्नु गरेका छन । यस्तै मेन्छ्यायेम गाउँ पालिका वडानम्बर–५ का वडाध्यक्ष शिवनाथ खापुङले पनि एकीकृत...

समान समाचार