कहाँ कति मेयर र उपमेयरले गरे लोसपाको पक्षमा सनाखत ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ । प्राप्त विवरणअनुसार लोसपाको पक्षमा विभिन्न जिल्लामा १८ जना मेयर र २७ जना उपमेयरले सनाखत गरेका छन् । लोसपाको पक्षमा सप्तरीमा एक मेयर र तीन उपमेयर, धनुषामा एक मेयर र दुई उपमेयर,...

समान समाचार