तालिबानले बनायो मुल्लाह मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री

काठमाडौं  : अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ।सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह-संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई संयुक्त राष्ट्रसं‌घले कालोसूचीमा राखेको छ।अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ।  अखुन्द तालिबान समूहभित्र सबैले मान्ने...

समान समाचार