यस्तो छ आजको मौसमको अबस्था, यी स्थानमा भारी वर्षाको सम्भावना

आज मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका...

समान समाचार