संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरिने

मधुसूदन रायमाझी, काठमाडौं । आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले बुधबारका लागि आह्वान गर्नुभए अनुसार संघीय संसद् बैठक बस्न लागेको हो । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो । व्यक्तिगत...

समान समाचार