कांग्रेसको एनसी विन गठन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप एनसी विन (नेपाली कांग्रेस वाइडली इन्फरमेसन नेटवर्क) गठन गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले एनसी विन गठन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । एनसी विनले पार्टीको १४औं महाधिवेशनको प्रचार गर्ने र स्थानीय,...

समान समाचार