अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न – प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई आज मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसी’bout थप प्रष्ट पार्न आग्रह गरिएको र सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताउनुभयो...

समान समाचार