गृहकाे विज्ञप्ति’bout मानव अधिकार आयोग – अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा गएको साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका घटना तथा एमसीसीलगायतलाई लिएर भइरहेका आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा ध्यानाकर्षण भएको आयोगले जनाएको हो । गृह...

समान समाचार