एमसीसी अघि बढाउने प्रधानमन्त्रीको सङ्केत, बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन !

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को ’boutमा अनावश्यक राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकलाई आज मङ्गलवार सम्बोधन गर्दै देउवाले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि...

समान समाचार