विदेशबाट फर्किएका युवालाई कृषि यन्त्र–उपकरण वितरण

कञ्चनपुरको वेदकोट नगरका किसानलाई कृषि यन्त्र–उपकरण (पावर टिलर) वितरण गरिएको छ । कोभिडका कारण स्वदेश फर्किएका युवा एवं ग्रामीण भेगका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पावर टिलर वितरण गरेको हो ।  वेदकोटका १०…

समान समाचार