परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसंघ

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई  उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र ’roundका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ ।   संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने...

समान समाचार