एमसीसीविरुद्ध चन्द नेतृत्वको नेकपा, आज देशव्यापी कोणसभा गर्दै

काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । देशव्यापी संघर्षको कार्यक्रमअन्तरगत आज देश्व्यापी कोणसभा गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयले जनाएको छ । साताव्यापी घोषणा भएको कार्यक्रममा भदौ २८ गते काठमाडौँमा बृहत् जनसभा गरिने नेकपाले जनाएको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी...

समान समाचार