१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ९ जना समातिए

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा ९ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की,...

समान समाचार