एमसीसी जस्ताकोतस्तै पारित नगर्न चेतावनी

काठमाडौं, (नेस) । बिवादमा तानिएको अमेरिकी मिलेनियम कर्पोसेरन (एमसीसी) कम्प्याक्ट सम्झौताको आपत्तिजनक सर्तहरू संशोधन नगरी यथावतरूपमै संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएको भन्दै विवेकशील साझा पार्टीले बिरोध जनाएको छ । पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताका केही सर्त अत्यन्त आपत्तिजनक एवं नेपालको राष्ट्रिय स्वाभिमान र हित...

समान समाचार