संशोधन नभई एमसीसी पास नहुने प्रचण्डको प्रष्टिकरण

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताउनु भएको छ । पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन भएपछि मात्रै पास हुने बताउनुभयो । सम्बोधनका क्रममा एमसीसीका ’bout केही...

समान समाचार