संसद बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची, कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप

काठमाडौं : संघीय संसदको दुबै सभाको बैठक आज बस्दै छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ। सरकारको सिफारिसमा राष्ट्रपित विद्यादेवी भण्डारीले दुबै सदनको बैठक आह्वान गरेकी हुन्। सरकारले यसअघि साउन ३२ गते दुबै सदनको बैठकको अन्त्य गरेको थियो। यो बीचमा प्रधानमन्त्री...

समान समाचार