टेलिटकले सञ्चालनमा ल्यायो नोकियाको केयर सेन्टर

नेपालका लागि नोकिया फोनको आधिकारिक विक्रेता टेलिटक प्राइभेट लिमिटेडले नोकिया फोन केयर सेन्टर सञ्चालनमा ल्याएको छ ।  कम्पनीले नोकिया उत्पादनको वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।  टेलिटकका…

समान समाचार