यतिबेला प्रतिपक्षमा पुगेका ओलीको नेपालमाथि निरन्तर गाली कहिले अन्त्य होला ?

करिब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला प्रतिपक्षमा पुग्नु भएको छ । आफ्नै पार्टीबाट निर्वाचित नेता र सांसदलहरुकै कारण सरकारबाट हट्न बाध्य भएका ओली नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति बढि रुष्ट देखिनु भएको छ । हरेक जसो सार्वजनिक कार्यक्रममा नेपालको खरो...

समान समाचार