कर्णालीका स्थानीय तहका ३५२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

सुर्खेत : कर्णाली प्रदेशमा स्थानीय तहका ३५२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरीे नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। प्रदेशका १० जिल्लाका ३५२ जना जनप्रतिनिधिले मंगलबार साँझसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार समाजवादी रोज्ने जनप्रतिनिधिहरुमा सल्यानका सबैभन्दा धेरै अर्थात् ७६ जना रहेका छन्।...

समान समाचार