आजको राशिफल, यी राशिको दिन शुभ

मेष आजको दिन रमाइलो सँग बित्नेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । वृष आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन आज शुभकार्यको चर्चा चल्नेछ ।...

समान समाचार