एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए।  संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल...

समान समाचार