कानुन नबन्दा जनशक्ति व्यवस्थापनमा अन्योल

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले स्थानीय विकास प्रतिष्ठान र सोअन्तर्गत प्रशिक्षण केन्द्रहरु सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्ने निर्णय गरे पनि त्यससम्बन्धी कानुन नबन्दा जनशक्ति व्यवस्थापनमा अन्योलता थपिएको छ । मुलुक संघीय संरचनामा गएसँगै सो प्रतिष्ठान र अन्तर्गतका केन्द्रहरुको भवन, जिन्सीलगायत संरचना सम्बन्धित प्रदेशलाई गत वर्ष असोजमा हस्तान्तरण गरेको थियो ।...

समान समाचार