महिलाहरूको अन्डरवेर चोर्ने अधबैंसे पक्राउ

टोक्यो,(एजेन्सी) । जापानी प्रहरीले महिलाहरूका ७ सय ३० वटा अन्डरवेर चोरी गरेको अभियोगमा एकजना ५६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । एकजना नाम नखुलाइएकी २१ वर्षीया युवतीले तेत्सुओ उराता नामक ती पुरुषले सुकाइराखेको स्थानबाटै आफ्नो अन्डरवेर चोरेको देखेको उजुरी गरेपछि उनको घरमा छापा मारिएको थियो । स्थानीय प्रहरीले वर्षौंदेखि...

समान समाचार