प्रधानमन्त्री मोदी र अबुधाबीका राजकुमारबीच छलफल

इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार ‘हालको क्षेत्रीय राजनीतिक घटनाक्रम’ ’bout छलफल गरेका छन् । टेलिफोनमार्फत भएको कुराकानीको क्रममा संसारमा आतंकवाद र उग्रवादको लागि कुनै ठाउँ नभएकोमा दुवै नेतृत्व सहमत भएका छन् । र, त्यस्ता शक्तिहरूविरुद्ध सम्पूर्ण...

समान समाचार