काबुलमा प्रर्दशन बिथोलियो, पत्रकारहरू पक्राउ

काबुल,(एजेन्सी) । इस्लामिक तालिवान लडाकुहरूले मंगलबार अफगानिस्तानको राजधानी काबुलमा विशाल जनप्रदर्शनलाई तितरबितर पार्ने उद्देश्यले भीडलाई तर्साउन हवाईफायर गरेका छन् । सार्वजनिक भएको भिडियो फुटेजमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको देखिन्छ । साथै पृष्ठभूमिमा भीषण गोली चलेको सुनिन्छ । तालिवान शासनको विरोध गर्न र महिलाहरूको हक हित तथा अधिकारको माग...

समान समाचार