पानीका लागि बालिकाहरू नाङ्गै डुलाइए

नयाँदिल्ली,(एजेन्सी) । मध्य भारतको एउटा गाउँको पानी आह्वान गर्ने परम्परागत रिवाज निभाउने क्रममा छ जना नाबालिकालाई लुगा खोल्न लगाई नाङ्गै गाउँ डुलाइएको छ । मध्य प्रदेश राज्यको बुन्देलखाड क्षेत्रको खडेरीग्रस्त गाउँमा यस्तै अनौठो घटना घटेको हो । भ्यागुतो बाँधिएको काठको कृषि औजार काँधमा बोकेर यसरी नाबालिकाहरूले गाउँमा नाङ्गै पदयात्रा...

समान समाचार