फिनल्याण्ड फ्रान्ससँग २-० ले पराजित

काठमाडौँ– कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे । उनले २५ र...

समान समाचार