एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।एमाले विभाजनपछि...

समान समाचार