स्विट्जरल्याण्डमा तीजको रमझम

आराउ। गत वर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदीबहिनीहरुको घरभित्रै बस्न बाध्य बने । तर, युरोपमा यतिबेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभए पनि खोप लगाइसकेका मानिसहरु भने जमघट गर्न सुरु गरेका छन् । फलस्वरूप प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु पनि तीजको आगामनसँगै खुलेर जमघट गर्न सुरु गरेका...

समान समाचार