विश्वकप छनोट : टर्कीको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल  

विश्वकप २०२२ अन्तर्गत युरोपेली  छनोटमा नेदरल्यान्ड्सले टर्कीमाथि सानदार जित निकालेको छ। घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा मंगलबार राति सम्पन्न खेलमा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि फराकिलो जित निकालेको हो।

समान समाचार