आज संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज बुधबार संघीय संसदको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा केही अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची...

समान समाचार