जंगली जनावरको आतङ्कले किसान हैरान

विनोदसिंह विष्ट, बैतडी । बैतडीमा जंगली जनावरले आतङ्क मच्चाउँदा किसान हैरान भएका छन् । बँदेल, बाँदर, दुम्सीजस्ता जनावरले बालिनाली सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् । दिउँसो बाँदर र राति दुम्सी तथा जंगली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ का गणेश...

समान समाचार