राष्ट्रिय हितमा अन्योल

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ । दक्षिण एसियालाई घेर्ने रणनीतिअनुरूप अमेरिकाले नेपालमा उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको भन्दै एमसीसीका विरोधीहरूले देशभर आफ्नो आवाज बुलन्द बनाउँदै लगेका छन् भने सत्तारूढ दलभित्र पनि एमसीसीको पक्ष र विपक्षमा आवाजहरू उठ्न थालेका छन् । अमेरिकाले जलविद्युत् र...

समान समाचार