देश बनाउन युवाहरुले नै नयाँ भिजन ल्याऔं

पहिलो कुरा त हामीले देशमा रहेको अथाह स्रोतलाई हामी नेपालीको श्रम र पसिना लगानी गरेर आफ्नै सीप र ज्ञानबाट सदुपयोग गरी देशलाई समृद्ध एवं जनतालाई धनी बनाऔं । नेपाललाई विकासशील राष्ट्रको तहमा पु¥याऔं । नेपाललाई शक्ति राष्ट्रको हाराहारीमा पुर्‍याउन निरन्तर र अथक मेहनतमा जुटौं । मेरो विनम्र आग्रह र...

समान समाचार