युएस ओपनमा ‘जायन्ट किलर’बन्दै क्यानडाकी किशोरी

एजेन्सी । किशोरी खेलाडी लिला फर्नाण्डेजले पाँचौं वरियताकी इलिना भिटोलिनालाई पराजित गरी वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन् । फाइनल प्रवेशका लागि उनले आर्यना सावालेन्कासँग प्रस्तिपर्धा गर्नेछिन् । सोमबार १९ वर्ष लागेकी क्यानडेली फर्नाण्डेजले पहिलो सेटमा ६–३ को जित निकाले पनि दोस्रो सेट ६–३ ले नै...

समान समाचार