झापामा क–कसले रोजे नेकपा (एस) ? कमजोर माधवको पार्टी, जनप्रतिनिधिले गरेनन् सनाखत

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर भएको छ । एमाले विभाजन भएर बनेको नेकपा (एस)को पक्षमा ‘हेब्बी वेट’ जनप्रतिनिधि देखापरेनन् । एमालेमा हुँदा नेपाल समूहमा खुलेर लागेका जनप्रतिनिधिले पनि नयाँ पार्टी गठन गरेपछि नेपालको साथ छाडेका हुन्...

समान समाचार